Logo

स्वास्थ्य

काठमाडौ उपत्यकामा थपिए ४ हजार १९८ संक्रमित 



काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १९८ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौँमा ३ हजार १६१ जना, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित थपिएका हुन् ।

देशभरमा भने पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८ सय ५० नयाँ संक्रमित थपिएका छन । 

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ४ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।