Logo

स्वास्थ्य

४ हजार ७ जनाले जिते कोरोना, निको हुनेको संख्या ३ लाख बढी



नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन । यससँगै निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित हाल देशभर सक्रिय संक्रमित  संख्या ९३ हजार १४१ छन । 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।