Logo

प्रमुख समाचार

थप १३ लाख डोज खाेप नेपाल आइपुग्याे



काठमाडौं । बेलायतसरकारले दिएको १३ लाख डोज एस्ट्राजेनेका खोप भित्रिएको छ । नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको हो ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको सो खोप आज बिहान नेपाल आइपुगेको जनाइएको छ ।

बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ११:५८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।