पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमण मुक्त भई आज घर फर्किएका छन । गत वैशाख १८ गते संक्रमण पुष्टि भएपछि काठमाडौँको नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् ।
२८ बैशाख २०७८, मंगलवार १७:२३



















प्रतिक्रिया