Logo

स्वास्थ्य

एकैदिन २२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा २२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसअघि सोमबार १३९ जनाको मृत्यु भएको थियो । दैनिक मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो । 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।