नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया