Logo

इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त



हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक पन्तलले आगामी ४ वर्षसम्म संस्थामा रहेर उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १७:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।