Logo

स्वास्थ्य

२४ घण्टामा थप ८५२० जनामा संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पिसीआर विधिबाट २१ हजार ४७८ जनाको परीक्षण गर्दा  ८ हजार ४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमित १ लाख ७ हजार ३३६ रहेका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १८:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।