काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ३४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा संक्रमण देखिएको हो ।
३१ बैशाख २०७८, शुक्रबार १८:२६
स्वास्थ्य

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १८:२६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया