Logo

स्वास्थ्य

चिनिया खोपको दोस्रो डोज आजदेखि यी स्थानमा लगाउन पाइने (सूचीसहित)  



चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८ वैशाख २२ गतेको निर्णय अनुसार आइतबारदेखि चिनियाँ भेरोसेल खोप लगाउन शुरु गरिएको हो ।

स्वास्थ्य कार्यालयले आज काठमाडौं महानगर सहित ९ वटा पालिकाहरुमा खोप केन्द्रबाट दोस्रो डोजको खोप लगाउने भएको छ । १८ देखि ५९ वर्ष उमेरका पहिलो डोज लगाएका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप (भेरोसेल दोश्रो मात्रा) लगाउने कार्यक्रम रहेको छ ।

कहाँ कहाँ लगाइन्छ हेर्नुहोस सूची …..

chinese khop kendra.jpg

प्रकाशित मिति : जेष्ठ १, २०७८ आईतबार  १२ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।