नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७३६८ जना संक्रमित थप भएका छन् भने १४५ जनाको ज्यान गएको छ
।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९००५ जनाको स्वाब परिक्षण गरिएको थियो । यस अवधिमा थप ६ हजार ६४८ जनाले कोरोना जितेका छन् ।
हालसम्म देशभर कोरोनाबाट मुक्त हुनेको कुल संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ ।




















प्रतिक्रिया