Logo

राजनीति

डोनाल्ड ट्रम्पलाई संक्रमण पुष्टि



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले ट्वीटमार्फट आफूलाई कोरोना संक्रमण भएको कुरा सार्वजनीक गरेका छन् । 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : ११ बजे