Logo

स्वास्थ्य

अण्डा खाएपछि यस्ता काम भुलेर पनि गर्नु हुदैन



उमालेको अण्डा खादा हुने धेरै फाइदाहरूको बारेमा तपाईलाई पनि थाहा होला। जो मान्छे नियमित रुपमा जिम जाने गर्छ र जसलाई बडी बिल्डिंगको क्रेज हुन्छ ति मान्छेले आफ्नो शरीरलाई बलियो र स्वस्थ राख्नको लागि नियमित रुपमा अण्डाको सेवन गर्ने गर्छन् ।

अण्डा खादा शरीर बलियो मात्र नभई यसबाट शरीरमा स्फूर्ति पनि बनिरहन्छ । तर यदी तपाई दैनिक अण्डा खाने गर्नुहुन्छ भने यसको लागि तपाईले केहि कुराको ध्यान दिन निकै जरुरि हुने गर्छ । धेरैपटक हामि खानेकुरासंग जोडिएको धेरै चिजलाई वास्ता गर्दैनौ । आज हामी तपाईलाई यस्तै दुई चिजको बारेमा बताउछौ, जुन कुरा अण्डा खाँदा भुलेर पनि खान हुदैन।

कागती- प्राय यस्तो हुने गर्छ कि जो मानिसलाई खान अण्डा मनपर्छ, उनले अण्डामा कागती निचोरेर खाने गर्छन, जसलेअण्डाको टेस्ट मिठो बनाउछ । तर एस्तो गल्ति कहिल्यै पनि नगर्नुहोस् । किनकि यस्तो गर्दा रक्तनलीलाई असर पुग्नसक्छ । जसकारण हृदयघातको ख(तरा हुन सक्छ ।

केरा- जसलाई डाइटसंग सम्बन्धित जानकारी हुदैन, उसले यो कुराको ध्यान राख्नुपर्छ कि अण्डा खानसाथ केरा खानु हुदैन । यसबाट पेटसंग सम्बन्धित धेरै समस्या हुने गर्छ । जसबाट कब्जियत, ग्यास्ट्रिक र आन्द्रासंग सम्बन्धित समस्या निम्त्याउछ । त्यसैले अण्डा खाएपछि भुलेर पनि केरा खानु हुदैन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०८:११   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।