Logo

स्वास्थ्य

एकै दिन हाल सम्मकै उच्च २७२२ जनामा कोरोना पुष्टि 



नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा नयाँ कोरोना भाइरसका संक्रमित थएिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै शुक्रबार थप ३३०७ जना कोरोना भाइरस संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै नेपालम कोरोना मुक्त हुनेको ६०६९६  संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।