Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर २३ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कुल ५२ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


युसैगरी, आज २ सय १५ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ६१९ जनाले खोप मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १५ सय ५८ रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।