Logo

इन्स्योरेन्स

रिलायन्स फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम



रिलायन्स फाइनान्सले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चचलन गरेको छ ।

कम्पनीले ग्लोबल मनी विकको अवसरमा सुरुङ्गास्थित कन्काई बहुमुखी क्याम्पस र मेचीनगर १२ सहरेजगिमा रहेको सरस्वती बाल कल्याण माध्यामिक विद्यालयमा कार्यक्रमको आयोजना गरेको छ ।

यस्तै लुम्बिनी प्रदेशको बाँकेस्थित श्री त्रिभुवन नमूना माध्यमिक विद्यालय, राजापुर नगरपालिका वडा नं ४ बर्दिया स्थित अमर शहिद बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकिङ चेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

रिलायन्स फाइनान्सका देशभर रहेका २१ शाखामार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आएके जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।