भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्याली निकालिएको छ ।
भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव ¥याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।

आजको तस्बिर
२७ चैत्र २०७८, आईतवार १२:०८
भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्याली निकालिएको छ ।
भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव ¥याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १२:०८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया