Logo

स्वास्थ्य

सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा



सरकारले आगामी आर्थिक वर्षबाट सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित  १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । 

अर्थमन्त्री विष्णु पौडलले आर्थिक वर्ष २०७८/२०७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

Live बजेट २०७८/०७९

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : १८ बजे