चीनले अनुदानमा दिएको खोप लिएर आज मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने भएको हो ।
स्वास्थ्य
१८ जेष्ठ २०७८, मंगलवार ०८:२०
चीनले अनुदानमा दिएको खोप लिएर आज मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने भएको हो ।
प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०८:२० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया