Logo

स्वास्थ्य

डा. केसीको समर्थनमा चिकित्सकहरुको काठमाडौंमा प्रर्दशन 



अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा र केसीका मागहरुलाई समर्थन गर्दै डा.केसीका समर्थकहरुले प्रदर्शन पारेका छन् ।स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशनरत केसीको समर्थनमा चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका छन्।

दूरदराजमा मेडिकल शिक्षा खै ?अख्तियार माथिको हस्तक्षेप बन्द गर । दलिय भागवन्डा बन्द गर ।जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटार । डा. गोविन्द केसीको रक्षा गर । डा. गोविन्द केसीको अनशन, मेडिकल माफियाहरुलाई टेन्सन भन्ने नारा सहितका प्लेकार्ड बोकेर नारा प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : ३८ बजे