Logo

कर्पोरेट फोकस

साताको अन्तिम दिन सुन र चाँदी दुवैको मूल्य घट्योे, कस्तो छ आजको दरभाउ ?



शुक्रबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

एक कारोबार दिन अगाडि पनि छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजबी सुन पनि तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

बुधबार सुनसँगै चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १०:५२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।