Logo

स्वास्थ्य

नेपालमा थप २२५३ जनामा कोरोना पुष्टि 



नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै आइतबार थप १३२९ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण जितेर मुक्त हुनेको संख्या ६४०२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ४ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।