पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ६ सय २४ र एन्टिजेन विधिबाट हजार जना गरी दुई हजार २९ जनाको परीक्षण गर्दा ६ हजार ६५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा कोभिड १९ बाट थप १०१ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या आठ हजार ६५३ रहेको छ ।
प्रतिक्रिया