Logo

स्वास्थ्य

अष्ट्रेलिया सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो



अष्ट्रेलिया सरकारले नेपाली सेनाका लागि पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकि हुन् ।

कोभिड–१९ बिरुद्ध लड्न नेपाली सेनाका स्वास्थ्यकर्मीका लागी आवश्यक स्वास्थ्य सामग्री अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत काठमाडौं ल्याइएको हो । 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।