मंगलबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक कारोबार दिन अगाडि पनि छापावाल सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजबी सुन पनि तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबार सुनसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया