Logo

स्वास्थ्य

एक महिलाले एकैपटक जन्माइन् १० सन्तान



एजेन्सी । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छन् । सुन्दा अनौठो लागे पनि यो घटना सत्य हो ।

गोएसामे थामेरा सिथोलाले सोमबार ७ छोरा तीन छोरीसहित १० सन्तानलाई जन्म दिएकी हुन् । उनी ३७ वर्षीया महिला रहेको र उनका श्रीमानले आफू एकै पटक १० सन्तानको अभिभावक बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले श्रीमतीले १० बच्चालाई राम्रोसँग जन्म दिएकोमा खुसी र भावुक भएको बताएका छन् । सिथालोले पहिले पनि जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । आमा स सबै बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

गःः.jpg

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।