पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० संक्रमित थपिएका छन् । यस्तै ५ हजार २२५ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ६७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा १५ हजार १८२ जनाको परीक्षण गरिएको थियो । जसमा पिसिआर विधिबाट ९ हजार ५९८ जना र एन्टीजेन्ट विधिबाट ५५८४ जनाको परीक्षण भएको हो ।
बिहिवार देशभर ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया