Logo

कर्पोरेट फोकस

साताको पहिलो दिन सुन घट्दा चाँदी स्थीर 



साताको पहिलोे दिन आइतबार सुन घट्दा चाँदीको मूल्य स्थीर रहेको छ । आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजाबी सुन पनि तोलमा ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी स्थीर रहेको छ । चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : जेष्ठ २९, २०७८ आईतबार  १२ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।