Logo

मंगलबार ह्वात्तै बढ्यो सुन देखि चाँदि सम्मको मूल्य, हेर्नुस् आजको बजारमूल्य



नेपाली बजारमा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाल सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ त्यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै यस साता स्थीर रहेको २० रुपैयाँले बढेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रति तोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : १८ बजे