पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थापथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको सामान्य समस्याको देखिएपछि सोमबार बिहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
फाइल तस्बिर ।

















प्रतिक्रिया