Logo

स्वास्थ्य

कोरोना अपडेट : थप २ हजार ८२८ जनामा कोरोना संक्रमण,कति भए संक्रमणमुक्त ?



पछिल्लो २४ घन्टामा २८ सय २८ जना कोरोना भाइरस (कोभि‍ड-१९)संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा  २८ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२  जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। 

प्रकाशित मिति : असार १, २०७८ बुधबार  ४ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।