Logo

प्रमुख समाचार

अवरुद्ध बनेको मुग्लिङ-नारायणगढ सडक खुल्यो



चितवन । चितवनको इच्छाकामना गाउँपालिका ६ तोपे खोलामा पहिरो झर्दा अबरुद्ध बनेको मुग्लिङ-नारायणगढ सडक खुलेको छ । शुक्रबार साँझको अविरल वर्षाका कारण माथीबाट पहिरो झर्दा  पुनःबाटो दुबैतर्फ अबरोध भएको थियो ।  

तोपे खोलामा आएको पहिरो पन्छाई १:३० बजे नै बाटो दुबैतर्फ सुचारू भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार ०७:२३   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।