Logo

स्वास्थ्य

एकै दिनमा आजसम्मकै सार्वधिक संक्रमित भेटिए



बुधरबार आजसम्मकै सार्वाधिक कोरोना संक्रमित भेटिएका छन् । आज एकै दिनमा ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । महिला १ हजार २ सय ६१ र पूरुष २ हजार १ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो । आज १४ हजार २ सय ९ जनामा पिसिआर परिक्षण गरिएको थियो । 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।