Logo

स्वास्थ्य

नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं। मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार  ४ : ३६ बजे