Logo

प्रमुख समाचार

मंकीपक्सको आशंका गरिएका युवमा कुष्ठरोग



काठमाडौं । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । टेकु अस्पताल स्रोतले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोग देखिएको जनाएको छ ।

बिहिबार दुबईबाट काठमाडौँ आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १५:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।