वीपी कोइराला अस्पताल धरानमा उपचारार्थ चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका तीन र झापाका एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले कोरोना संक्रमण भएर अस्पतालमा उपचार गर्न आएका उनीहरुको दिर्घ रोग र श्वासप्रश्वास सम्बन्धी रोग रहेको जनाएका छन् ।




















प्रतिक्रिया