Logo

समाचार

काठमाडौंका १५ स्थानमा हैजा पुष्टि



काठमाडौं । काठमाडौंमा अहिलेसम्म १५ स्थानमा १७ जनालाई हैजा पुष्टि भएको छ ।

अहिलेसम्म बागबजार, कालीमाटी सानेपा, डिल्लीबजार, कपन, बालाजु बोहोराटार बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी , कीर्तिपुर, टेकु, कागेश्वरी मनोहरा र ग्वार्कोमा हैजा देखिएको छ ।

यसअघि ललितपुर महानगरपालिकाले पानीमा हैजाको जीवाणु हुन सक्ने भन्दै चटपटे र पानीपुरी ठेलामा बेच्न रोक लगाएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १०:५३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।