नेपालको चर्चित सामाजिक सञ्जाल रुटिन अफ नेपाल बन्दले हिमालय टिभीलाई कानुनी रुपमा कठघरामा उभ्याउने भएको छ । हिमालय टिभीले आफ्नो समाचारमा काठमाडौं महानगपालिकाका बहुचर्चित मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरेको भनेर संस्था र निर्देशक भिक्टर पौडेललाई आरोप लगाएको थियो ।
उक्त समाचार सम्प्रेषण भएको केही समयमा रुटिन अफ नेपाल बन्दले विज्ञप्ति जारी गर्दै हिमालय टिभीलाई झूटो समाचार बनाएको भन्दै निर्माता र सञ्चालकलाई मानहानीको मुद्दा लगाउने कुरा बाहिर ल्याएको छ ।
रुटिन अफ नेपाल बन्दको विज्ञप्ति यस्तो रहेको छ ।






















प्रतिक्रिया