Logo

समाचार

४३५ जनामा कोरोना संक्रमण, ५६ जना निको भए



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका यही अवधिमा ५६ जना निको भएका छन् भने कसैको पनि मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १७:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।