Logo

स्वास्थ्य

२४ घण्टामा १४ जनाको कोरोना संक्रमितको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ४३ बजे