Logo

स्वास्थ्य

 सरकारसँग८ बुँदे सहमति पश्चात डा. केसीले २८ औं दिनमा तोडे अनशन



चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति पश्चात डा. केसीले अनसन तोडेका छन् ।

आइतबार डा. केसीले कोरोनामुक्त भएका त्रिवि शिक्षण अस्पतालका कर्मचारीको हातबाट जुस खाएर  अनशन तोडेका हुन्।

शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा।केसीले २८ औं दिनमा अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यस्ताे छ सहमतिपत्र

kc.jpg

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।