Logo

प्रमुख समाचार

तयारी नपुगेपछि सर्‍यो माओवादी केन्द्रको स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । आज (बिहीवार) बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बुधवार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीवार टुंग्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १०:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।