काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका दिन धापासी फ्रेण्डशीप क्लबद्वारा आयोजित स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
टोखा नगरपालिका वडा नम्बर ४ स्थित श्रीकृष्ण मन्दिर परिषदमा आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता डा. प्रकाश शरण महत, पूर्व कानुन न्याय मन्त्री नरहरि, पूर्व रक्षा मन्त्री एवं साम्सद भिमसेन दास प्रधान, नेपाली कांग्रेस टोखा नगर सभापती ओम कृष्ण विमली, टोखा ४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा ६ का वडा अध्यक्ष शान्ता पौड्यल, वडा महिला सदस्य अम्बिका आचार्य, वडा सदस्य सरोज ठकुरी, वडा सदस्य बवि नगर्ची, क्लबका सल्लाहकारहरु , विभिन्न राजनीतिक दल का प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा २६५ उपस्थित थियो ।




















प्रतिक्रिया