Logo

अर्थ

विनिमयदर : अमेरिकी डलरले युरोलाई उछिन्यो (सूचीसहित)



काठमाडौं । बुधबार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर भने १२६ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८ पैसा रहेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलरले युरोपियन युरोलाई उछिन्दै रेकर्ड कायम गरेको हो ।

यस्तै युके पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८४ रुपैयाँ र बिक्रीदर १५० रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १ पैसा रहेको छ ।
विदेशी विनिमयदर विस्तृतमा :

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।