Logo

खेलकुद

केन्या विरुद्धको पहिलो एकदिवसीयमा आसिफको शतक



काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीयमा शतक पूरा गरेका छन् । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आसिफले १ सय १० बलमा १ सय ४ रन जोड्दै शतक पूरा गरेका हुन् ।

शतक बनाउने क्रममा उनले ११ चौका र २ छक्का प्रहार गरे । केन्याले दिएको २ सय १९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १८:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।