Logo

राजनीति

गाेरखा–२ मा एमालेबाट ‘चक्रे मिलन’ सहित ३ जनाकाे नाम सिफारिस



गाेरखा । नेकपा एमालेले गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको आज आइतवारको बैठकले मिलन गुरुङ चक्रेसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो । 

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १६:०६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।