Logo

राजनीति

प्रतिनिधिसभा निर्वाचन : खाण रुपन्देही–३ बाट सिफारिस



रुपन्देही । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय समितिको आज भैरहवामा बसेको नवौँ नियमित बैठकले गृहमन्त्री खाणको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । खाणको नाम यसअघि क्षेत्र नं २ बाट पनि सिफारिस भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १७:५२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।