Logo

राजनीति

सुर्खेत कांग्रेसले सिफारिस गर्याे १२० जनाकाे नाम



सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बाे उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ ।

त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

सुर्खेतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार सिट छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १३:४४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।