Logo

प्रमुख समाचार

एमालेमै फर्किए समाजवादीका जिल्ला अध्यक्ष र इञ्चार्ज



गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एमालेमै फर्किएका छन् ।

सोमबार एमाले पार्टी कार्यालयमा एकता घोषणा कार्यक्रमको आयोजना गरी समाजवादीका जिल्ला इञ्चार्ज गणेश खनाल, अध्यक्ष नरेश भण्डारी, युवा संघका नेता हिमाल श्रेष्टलगायत नेताहरु एमालेमै फर्किएका हुन् ।

आफूहरु जुन लक्ष्य लिएर समाजवादी पार्टीमा लागेको हो, त्यसअनुसार काम हुन नसक्दा एमालेमै फर्किएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।