Logo

मनोरञ्जन

अनन्त केसीकाे ‘सौभाग्य’ सार्वजनिक (भिडीयोसहित)



काठमाडौं । अनन्त केसीकाे ‘सौभाग्य’ सार्वजनिक भएकाे छ । थम्मन बस्नेत र अनन्त केसीकाे शब्दमा रहेकाे गीतमा निरज केसी र सुधा केसीले स्वर भरेका छन् ।

यस गीतमा संगीत समेत अनन्त केसीकै रहेकाे छ । केसीले आफ्नै युट्युब च्यानल अनन्त केसी मार्फत गीत सार्बजनिक गरेका छन् ।

लिरिकल भिडियो मार्फत सार्वजनिक गरिएको गीत केही समयमा म्युजिक भिडियो मार्फत आउने जनाईएकाे छ । केसीले यसअघि सानो कुरा भन्ने गीत बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १७:१०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।